back
CTIZAN AD

लोक सेवा आयोगले स्थायी नियुक्तिका लागि सिफारिस ग¥यो यी नामहरु

वि.सं.२०७६ पुस ८ मंगलवार

963 

shares

८ पुष । लोक सेवा आयोगको इलाम कार्यालयको स्थानीय तह अन्तर्गत विज्ञापन नं १०६५१/०७५–७६(खुुला) इन्जिनियरिङ सेवा, सिभिल समूह, आर्ठाँ तह, इन्जिनियर पदको माग पद संख्या २३ का लागि लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनौट भएका १८ जना उम्मेदवारहरुलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ ।

लिखित, सामूहिक परीक्षण र अन्तरर्वार्तासमेतको प्राप्तांकको आधारमा आयोगले सिफारिस भएको स्थानीय तहहरुमा स्थायी नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको हो ।
यस्तो छ, सिफारिस भएका उम्मेदवारहरुको नामावली :

वि.सं.२०७६ पुस ८ मंगलवार २१:१५ मा प्रकाशित

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो...

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

काठमाडौँ  । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण...

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय...

जेनजी आन्दोलनलाई पुनर्गठन गर्ने घोषणा

जेनजी आन्दोलनलाई पुनर्गठन गर्ने घोषणा

काठमाडौं । देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक...

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...