back
CTIZAN AD

जिपी फाउण्डेसनद्वारा अमेरिकामा गंगाराज पौडेलको स्वागत

वि.सं.२०७६ पुस ८ मंगलवार

801 

shares

गीरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरीकाको कार्यलयमा नेवि सघंका सस्थांपक केन्द्रीय सदस्य गगांराज पौडेलको स्वागत गरिएको छ । डिसेम्बर २३ का दिन गीरीजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका शाखाका अध्यक्ष सोमनाथ घिमिरेले फाउण्डेसनको कार्यालयमा  खादा ओढाइ पौडेलको स्वागत गरेका हुन्।

पौडेलले युग पुरुष स्वं गीरीजा प्रसाद कोइरालाको नाममा फाउण्डेशन स्थापित गरेर गीरीजा वावुको योगदानलाइ देश विदेशसम्म चिनाउँदै अघि बढेकोमा खुशी व्यक्त गर्दै गीरीजा प्रसाद कोइराला फाउण्डेशनकी केन्द्रीय अध्यक्ष सुजता कोइरालाप्रति धन्यवाद व्यक्त गरेका थिए ।
उनले फाउण्डेशनको उद्वेश्य र लक्ष्यहरू पुरा गर्न हामी सबै कटिबध्द भएर लाग्न जरुरी रहेकोमा जोड दिएका थिए ।

सो अवसरमा फाउण्डेसनका उपाध्यक्ष शुवर्ण लामा, केन्द्रीय सदस्य प्रेम पौडेल, कृयासील सदस्य सुर्य सिमखडा र एनआरएनए अमेरिका न्युयार्क च्याप्टरका कोषाध्यक्ष शोभाकान्त पाण्डेको पनि उपस्थिति रहेको थियो।

वि.सं.२०७६ पुस ८ मंगलवार १८:१७ मा प्रकाशित

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...