back
CTIZAN AD

के थियो यादवले मन्त्रिपरिषद्मा राखेको संविधान संशोधनको प्रस्तावमा ?

वि.सं.२०७६ पुस ८ मंगलवार

798 

shares

८ पुस, काठमाण्डौं । उपप्रधानमन्त्री, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले  पदबाट राजिनामा दिएका छन् ।

सोमबारको मन्त्रिपरिषद्को बैठकमा समाजवादी पार्टीका अध्यक्ष समेत रहेका मन्त्री यादवले संविधान संशोधनको प्रस्ताव दर्ता गर्न चाहेको र उक्त प्रस्ताव प्रधानमन्त्री समक्ष राखेका थिए । तर, प्रधानमन्त्रीले प्रस्तावबारे के को प्रस्ताव भनेर प्रश्न गरेको र संविधान संशोधनको प्रस्ताव भन्नासाथ प्रधानमन्त्रीले बन्द खाम भित्र रहेको प्रस्ताव खोल्नै नदिएको बताइएको छ ।

यसै विषयलाई लिएर समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिदैं मन्त्री यादवले पदबाट राजिनामा दिएको घोषणा गरेका हुन् ।

यस्तो थियो यादवले राखेको संविधान संशोधनको प्रस्ताव

उपप्रधानमन्त्री उपेन्द्र यादवद्वारा पदबाट राजिनामा

वि.सं.२०७६ पुस ८ मंगलवार १८:१७ मा प्रकाशित

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो...