back
CTIZAN AD

राजेश पायल राईको स्वरमा यस्तो बन्यो भिजिट नेपाल २०२० को गीत

वि.सं.२०७६ पुस ८ मंगलवार

771 

shares

८ पुष, काठमाण्डौं । चर्चित गायक राजेश पायल राई र बैशाली लामाको स्वर रहेको भिजिट नेपाल २०२० का लागि गीत सार्वजनिक भएको छ ।

‘वेल कुम टु नेपाल’ बाट सुरु गरिएको गीतमा नेपाली र अंग्रेजी शब्द मिसिएको छ । नेपालका सुन्दर पर्यटकिय स्थलहरुमा छायांकन गरिएको उक्त गीतमा भनिएको छ ‘वेलकम नमस्ते भिजिट नेपाल’

उक्त गीतमा राजेश पायल राई र बैशाली लामाको स्वर, संगीत बादल लिम्बुको संगीत र स्वपनिल बरालको लेखन रहेको छ ।

वि.सं.२०७६ पुस ८ मंगलवार १७:३६ मा प्रकाशित

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

काठमाडौं । नेपालका पर्यटन व्यवसायीहरूको छाता संगठन नेपाल एसोसिएसन अफ...