back
CTIZAN AD

नेपाल प्रहरीको प्रवक्तामा डिआइजी  थापा

वि.सं.२०७६ पुस ९ बुधवार

867 

shares

९ पु्ष, काठमाण्डौं । नेपाल प्रहरीको  केन्द्रीय  प्रवक्तामा  प्रहरी  नायव महानिरीक्षक (डिआइजी) शैलेश थापा  क्षेत्री नियुक्त भएका छन् ।

नेपाल प्रहरीद्धारा  सम्पादति  जनसरोकारका काम कारबाहीलाई  यर्थाथ तथा  तथ्यगत रुपमा संचारमाध्यममा  संप्रेषणका लागि भन्दै  क्षेत्रीलाई प्रवक्ता तोकिएको  प्रहरी प्रधान कार्यालयको  सचिवालयले जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक थापा क्षेत्रीलाई मोबाइल नम्बर ९८५१२-९२१११ र ईमेल ठेगाना  spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

वि.सं.२०७६ पुस ९ बुधवार ११:१७ मा प्रकाशित

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण...

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा...