back
CTIZAN AD

लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना (परीक्षा केन्द्रसहित )

वि.सं.२०७६ पुस ९ बुधवार

882 

shares

९ पुस, काठमाडौँ । लोक सेवा आयोग , केन्द्रीय कार्यालय, अनामनगर परीक्षा सञ्चालन शाखाले आज बुधबार एक सूचना प्रकाशित गरेको छ ।

आायोगबाट असोज २९ गते प्रकाशित राजपत्रांकित द्वितीय श्रेणी उपसचिव वा सो सरह (अप्राविधिक र प्राविधिक) तथा स्वास्थ्य सेवाका नवौं तहका पदहरुको प्रतियोगितामक लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना प्रकाशित गरिएको हो ।

वि.सं.२०७६ पुस ९ बुधवार ११:०६ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...