१४ पुष, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।
बैंकका अनुसार आज पुष १४ गते ( डिसेम्बर ३०) को बजारमा अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ४८ पैसा रहेको छ ।
त्यस्तै युरो १ को खरिददर १२७ रुपैयाँ २७ पैसा र बिक्रिदर १२७ रुपैयाँ ९४ पैसा रहेको छ ।
युके पाउण्ड १ को खरिददर १४८ रुपैया ९६ पैसा रहेको छ भने विक्रिदर १४९ रुपैयाँ ७४ पैसा रहेको छ ।
त्यस्तै कतारी रियल १ को खरिददर ३१ रुपैयाँ ११ पैसा र विक्रिदर ३१ रुपैयाँ २७ पैसा रहेको छ भने युएई दिरहाम १ को खरिददर ३१ रुपैयाँ र विक्रिदर ३१ रुपैयाँ १७ पैसा रहेको छ । साथै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रिदर ३० रुपैयाँ४९ पैसा रहेको छ ।
त्यस्तै बहराइन डिनार १ को खरिददर ३०२ रुपैयाँ ०२ पैसा र विक्रिदर ३०३ रुपैयाँ ६१ पैसा रहेको छ । कुवेती डिनार १ को खरिददर ३७५ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्रिदर ३७७ रुपैयाँ ६१ पैसा रहेको छ ।
मलेसियन रिंगेट १ को खरिददर २७ रुपैयाँ ५९ पैसा र विक्रिदर २७ रुपैयाँ ७३ पैसा रहेको छ ।
हेर्नुहोस् यस्तो छ अन्य मुद्राको विवरण
|
|
||
| Rate Request | archives… | |
| Exchange Rate for 30 December 2019 | ||
|
|
||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वि.सं.२०७६ पुस १४ सोमवार ०८:४८ मा प्रकाशित






























