back
CTIZAN AD

नयाँवर्षका लागि ॐअस्पतालले ल्यायो यस्तो प्याकेज अफर

वि.सं.२०७६ पुस १४ सोमवार

960 

shares

१४ पुष, काठमाण्डौं । ॐ हस्पिटल एण्ड रिर्सच सेन्टरले नयाँ वर्ष २०२० का लागि विशेष प्याकेज अफर ल्याएको छ । अस्पतालले नयाँवर्ष २०२०को पूर्वसन्ध्यामा आइतबार एक सूचना जारी गर्दै आफ्नो संस्थागत तथा सामाजिक उत्तरदायित्व अन्तर्गत यहि पुष १९ देखि २९ गतेसम्मका लागि विशेष सर्जरीका लागि प्याकेज अफर ल्याएको जनाएको छ ।

अस्पतालले जारी गरेको सूचनामा भनिएको छ– ‘प्याकेज अन्तर्गत दुई किसिमका सर्जरी सेवा अफर गरिएको छ । पहिलो किसिममा इन्टरमिडियट सर्जरी मात्र रु।३२,०००र ९बत्तिस हजार रुपैंया० मा र दोश्रो किसिममा मेजर अप्रेशन प्याकेज मात्र रु।३६,०००र९ ९छत्तिस हजार रुपैंया० मा गर्न सकिने छ ।’

यस्तो छ अस्पतालद्धारा आइतबार जारी सूचना

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा अंग्रेजी नयाँ बर्ष २०२० को शुभकामना सहित सर्जरी विशेष प्याकेज अफर

पौष १३ गते आईतबार २०७६

काठमाडौंको चावहिलमा रहेको ॐ अस्पताल रिसर्च सेन्टरले अंग्रेजी नयाँ बर्ष २०२० को अवसर पारेर आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व यहि २०७६ पौष १९ गते देखि २९ गते सम्म बिशेष सहुलियत अफर सहितका सर्जरी प्याकेज अघि सारेको छ।

प्याकेज अन्तर्गत दुई किसिमका सर्जरी सेवा अफर गरिएको छ । पहिलो किसिममा इन्टरमिडियट सर्जरी मात्र रु.३२,०००/- (बत्तिस हजार रुपैंया) मा र दाेश्राे किसिममा मेजर अप्रेशन प्याकेज मात्र रु.३६,०००/- (छत्तिस हजार रुपैंया) मा गर्न सकिने छ ।

प्याकेजमा दुरबिनको प्रबिधिबाट पित्त थैली, एपेन्डिक्स लगायतका सर्जरीहरुका अलावा स्त्रीरोग सम्बन्धि पाठेघरको अप्रेशन समेत समावेश गरिएको छ भने साथमा ओपन अथवा चिरेर गर्नुपर्ने हर्निया, हाइड्रोसिल,फिस्टुला आदि सर्जरीहरु समेत समावेश रहेका छन् ।

प्याकेज अन्तर्गत सर्जरी गराउने बिरामीहरुलाई क्याबिन बेड उपलब्ध गराइनेछ । क्याबिन खाली नभएको अवस्थामा जनरल बेडमा बस्नु पर्नेछ ।

थप जानकारीका लागि ओम अस्पतालको नम्बरहरु:
०१४२२७६२२५, ९८०२०७६२४७, ९८०२०७६२२५ मा
कल गर्न सकिनेछ, अथवा प्रत्यक्ष रुपमा बुझ्नकालागि अस्पतालको कर्पोरेट डेस्कमा सम्पर्क गर्न सकिनेछ ।

वि.सं.२०७६ पुस १४ सोमवार १६:१९ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...