back
CTIZAN AD

सन्दिप लामिछाने बने २०१९ मा सबै भन्दा बढि विकेट लिने बलर

वि.सं.२०७६ पुस १५ मंगलवार

900 

shares

पौष १५ काठमाडौँ । नेपाली स्टार बलर सन्दिप लामिछाने २०१९ को टि-२०I मा सबै भन्दा बढि विकेट लिने बलर बनेका छन । सन्दिप लामिछानेले २०१९ मा १६ खेल खेल्दैँ २८ विकेट लिएका छन । उनले १६ खेलमा ५९ ओभर गर्दै १३.७१ को औसतले रन खर्चेर २८ विकेट लिएका छन ।

उनीसँगै नेदरल्याण्डका बलर ब्रान्डन ग्लोभर दोस्रो स्थानमा रहेका छन । ग्लोभरले १९ टि २० खेल खेल्दैँ २८ विकेट लिएका छन ।

तेस्रो स्थानमा नेपालकैँ फास्ट बलर करण केसी रहेका छन । करण केसीले पनि १९ खेल खेल्दैँ २८ विकेट लिएका छन ।

वि.सं.२०७६ पुस १५ मंगलवार १६:४३ मा प्रकाशित

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

ललितपुर । ललितपुरको लुभुस्थित नमूना इङ्गलिस सेकेण्डरी स्कुलमा "समय भित्रको...

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

कलैया (बारा) । जिल्लामा यस वर्ष किसानले खेती गरेको गहँु...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...