back
CTIZAN AD

किन दिए एक युवाले शाहरुख खान समक्ष आत्महत्या गर्ने धम्की ?

वि.सं.२०७६ पुस १५ मंगलवार

1K 

shares

बलिवुडका चर्चित नायक साहरुख खानलाई उनका फ्यानले आत्महत्या गर्ने धम्की दिएका छन् ।
झण्डै १ वर्षदेखि कुनै पनि फिल्ममा नदेखिएका साहरुख खानलाई ती व्यक्तिले तत्कालै फिल्ममा आउन अनुरोध गर्दै नआएमा आफूले आत्महत्या गर्ने धम्की दिएका हुन् । पछिल्लो समय साहरुख खानले कुनै न कुनै फिल्ममा साइन गर्ने संकेत दिएपनि अहिलेसम्म त्यसको कुनै सकारात्मक संकेत नदेखिएपछि उनका फ्यानले ३ध्भध्बलतब्ललयगलअझभलतक्च्प् नामको ह्यासट्याग नै सुरु गरेका छन् । जसमा कोहीले फिल्ममा आउन अनुरोध गरेका छन् भने केहीले आत्महत्या गर्ने धम्की समेत दिएका छन् ।

जसमा एक युवकले ट्विटरमार्फत् लेखेका छन् ‘ यदि १ जनवरी सम्म कुनै पनि फिल्ममा खेल्ने घोषणा नगरेमा म सुसाइड गर्छु, म फेरि पनि भनिरहेको छु सुसाइड गर्छु ।’
केहीले लेखेका छन् खान साहब धेरै भयो हामीले तपाईको ‘जीरो’ पछि फिल्म हेर्न पाएका छैनौं । अब तपाई स्क्रिनमा नहुने हो भने त मजा नै हुँदैन । अब तपाई यसराज फिल्मस्को फिल्म धुम या अतली कुमारको आउने फिल्म साइन गरे गुड न्युज दिनुहोस् । तपाइ फिल्म इण्डष्ट्रीको जान हुनुहुन्छ ।’

#WeWantAnnouncementSRK@iamsrk
if you don’t announce your next on 1st January I will sucide
I repeat I will sucide..#ShahRukhKhan

— AniketSRK⚡ (@____SRKFAN____) December 29, 2019

वि.सं.२०७६ पुस १५ मंगलवार १६:३४ मा प्रकाशित

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...