back
CTIZAN AD

एनआरएनए एनसीसी युएईद्धारा दुई नेपाली युवतीको उद्धार

वि.सं.२०७६ पुस २० आइतवार

648 

shares

२० पुष, युएई । गैरआवासीय नेपाली संघ (राष्ट्रिय समन्वय परिषद्) युएईले दुई नेपाली युवतीको उद्धार गरेको छ ।

समितिले युएईको रासलखेमाबाट उद्धार गरी नेपाली दूतावास आवुधाविको सेल्टरमा रहेका झापाकी राधिका मेचे र रामेछापकी लकडोमा शेर्पालाई दूतावासको सहयोगमा उद्धार गरेर नेपाल पठाएको हो ।

दूतावासको सहयोगमा एनसीसीले उद्धार तथा टिकटसहित नेपाल पठाएको एनसीसी युएईका अध्यक्ष प्रकाश कोइरालाले संसारन्युजलाई जानकारी दिएका छन् ।

उक्त काममा सहजीकरण गर्ने दूतावासका कर्मचारी मोतीराम भुसाल र राजी तथा एनसीसीका पदाधिकारी पासांग शेर्पा, मदन अधिकारी, नरेश शेन, केशव नेपाल, निरंजन शिलवाल, उद्धार विभाग प्रमुख राजन खतिवडा र उपाध्यक्ष अमृता सिग्देल, विकास साही, महिला संयोजक शोभा शर्माका साथै उद्धार कार्यमा सहभागी आरसीसी रासलखेमाका अध्यक्ष शुरेश श्रेष्ठ, सल्लाहकार श्याम उदास अनी आबूधाबी एअरपोर्टमा बिदाईमा सहभागी आरसीसी आबूधाबीका अध्यक्ष बिश्वदेब शाह, उपाध्यक्षलगायत उक्त कार्यमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैमा अध्यक्ष कोइरालाले धन्यवाद व्यक्त गरेका छन् ।

वि.सं.२०७६ पुस २० आइतवार १६:४१ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...