back
CTIZAN AD

चितवन समाज साइप्रसको अध्यक्षमा जसमाया पुन मगर

वि.सं.२०७३ मंसिर २२ बुधवार

915 

shares

15300543_10156089009938973_42402522_n

साइप्रस । रोजगारी, अध्ययन तथा अध्यापन तथा विभिन्न उद्देश्य बोकेर साइप्रस पुगेका चितवनबासी नेपालीहरुको प्रथम अधिवेशनले चितवन सेवा समाज साइप्रसको गठन गरेका छन् । जसमाया पुनमगरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएको छ । जसको प्रथम उपाध्यक्षमा लक्ष्मी रेग्मी अधिकारी, द्धितीय उपाध्यक्षमा जयन्ती अधिकारी लामिछाने र सुनिता थापा महासचिबमा
दिपक पौडेल (घायल) सचिवमा कल्पना विष्ट, कोषाध्यक्षमा कविता भण्डारी चयन भएका छन् । कमला देवी सुनार, सीता थापा, घना गुरुङ(चन्द्र तमु), दीपक भण्डारी, खुसी कार्की, आसा राई, कल्पना थापा, सावित्रा थापा सदस्यमा चयन भएका छन् भने समितिको सल्लाहकारमा सुवास मल्ल, कविता ढकाल। सुवास सुवेदी र वसन्त खाख्रिन चयन भएका छन् ।

वि.सं.२०७३ मंसिर २२ बुधवार ०५:५३ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...