back
CTIZAN AD

सहकारीले माग्यो कर्मचारी, दिने होइन त आवेदन ?

वि.सं.२०७६ पुस २४ बिहीवार

771 

shares

२४ पुस, काठमाडौँ । हंस बहुउद्देश्यीय सहकारी संस्था लिमीटेडले विभिन्न पदको लागि दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीहरुको माग गरेको छ ।

नारायणगढ स्थित उक्त संस्थाले बजार अधिृकतमा १, लेखा अधिकृतमा १ र कर्जा सहायकमा १ जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

उक्त संस्थाका अनुसार ईच्छुक व्यक्तिले आफ्नो व्यक्तिगत विवरण सहित सूचना प्रकाशित मितिले ७ दिन भित्र निवेदन पेश गर्नुपर्ने छ ।
विस्तृत जानकारीका लागि फोनः नं. ०५६–५६२९७६ वा ईमेलः hanscooperative@yahoo.com  मा मेल गर्न सकिने जनाएको छ ।

वि.सं.२०७६ पुस २४ बिहीवार १०:३९ मा प्रकाशित