back
CTIZAN AD

स्याङजा सहयोग समाज जापानद्धारा मृतकको परिवारलाई रु नौ लाख सहयोग

वि.सं.२०७३ मंसिर २३ बिहीवार

963 

shares

२३ मङ्सिर, वालिङ । रोजगारीको सिलसिलामा जापानमा ज्यान गुमाएका युवकको परिवारलाई स्याङ्जा सहयोग समाज जापानले आर्थिक सहयोग गरेको छ । संस्थाले स्याङ्जाको अर्जुनचौपारी–९ केवरेका दीपक केसीकी आमा कौशिला केसीलाई बुधबार रु आठ लाख ९० हजार सहयोग गरेको हो ।

“रोजगारीका लागि केसी जापान पुग्नुभएको ६ महिनामै निधन भएपछि हामी स्याङ्जावासीलाई दुःखी बनायो”, स्याङ्जा जापान सहयोग समाजका उपाध्यक्ष सागरमणि भण्डारीले भन्नुभयो ।

“विशेषगरी स्याङ्जाबाट रोजगारीको सिलसिलामा जापानमा रहेका सहयोगी मनसँग समाजको अगुवाइमा रकम सङ्कलन अभियान सञ्चालन गरेका हौँ,” उहाँले भन्नुभयो । २७ वर्षीय केसीको जापान गएको ६ महिनामै गएको असोजमा हृदयाघातका कारण निधन भएको थियो । रासस

वि.सं.२०७३ मंसिर २३ बिहीवार ०३:२८ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...