back
CTIZAN AD

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका

वि.सं.२०७६ माघ ३ शुक्रवार

774 

shares

३ माघ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले सूचना निकालेको छ ।

त्रिविले वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालमा सञ्चालन हुने कानून संकायतर्फ दुई वर्षे स्नातकोत्तर तह एल.एल.एम प्रथम वर्ष आंशिक परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

परीक्षा समयः दिउँसो ११.०० बजेदेखि ३.०० बजेसम्म रहेको छ । नेपाल ल क्याम्पसको परीक्षा केन्द्र ,महेन्द्ररत्न क्याम्पस, ताहाचल रहेको पनि सूचनामा जनाइएको छ ।

Date                          Subject

2076-12-07          (New Course) Law 611 Comparative Jurisprudence-1

 2076-12-09      (New Course)  Law 615 Commercial Law-I

2076-12-10     (New Course) Law 617 Criminal Law-I (Substantive & International Criminal Law)

2076-12-12     (New Course) Law 614 Constitutional Law- I (Constitutionalism)

2076-12-13     (New Course) Law 618 Environmental Law-I (International Environmental Law)

2076-12-14     (New Course) Law 616 International Law-I

2076-12-16     (New Course) Law 612 Legal Research Methodology

2076-12-17       (New Course) Law 619 Refugee Law – I

परीक्षा नियन्त्रक

वि.सं.२०७६ माघ ३ शुक्रवार १०:२७ मा प्रकाशित

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

उपकुलपतिका लागि दरखास्त आह्वान

उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाडौँ । विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...