back
CTIZAN AD

गजल

वि.सं.२०७६ माघ ४ शनिवार

735 

shares

यो माया र मौसमको भर हुँदैन भन्छ्न् हो कि क्या हो
डुलि हिड्ने फिरन्तेको घर हुँदैन भन्छ्न् हो कि क्या हो

मान्छे समाजबाट धेरै तिरस्कृत भएपछि सायद
कसैकोनि कुनै कुरा डर हुँदैन भन्छन् हो कि क्या हो

कत्ति हिड्नु बिरहमा म मात्रै सधैं एक्लै तड्पी तड्पि
मानिस नमर्ने त सहर हुँदैन भन्छन् हो कि क्या हो

जीवनको आशै मारेर हिंडिसकेका हरुलाइ त
कुनै कुराको पनि रहर हुँदैन भन्छन् हो कि क्या हो

सोझा सिधा एकोहोरो बिश्वास गरिरन्छ्न् यहाँ सधैं
कसैले नढाँटेको प्रहर हुँदैन भन्छन् हो कि क्या हो ??

शंखरापुर नगरपालिका–४
फेदी, काठमाडौ

वि.सं.२०७६ माघ ४ शनिवार ११:२२ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...