back
CTIZAN AD

गजल

वि.सं.२०७६ माघ ४ शनिवार

1K 

shares

इन्द्रेनीमा आकाश खोज्दा ठेस लागि लडें ।।
अँधेरीमा चाँद खोज्दा ठेस लागि लडें ।।

टाढा जानू थियोे भीर पाखा पहरा हुँदै
पखेरीमा साथ खोज्दा ठेस लागि लडें ।।

सिकार खेल्न मन लागि पासो थाप्न खोज्दा
बनेलीमा जाल खोज्दा ठेस लागि लडें ।।

चिसो रातमा मुटु चिसो ज्यानै चिसो भयो
अँगेठीमा राप खोज्दा ठेस लागि लडें ।।

थकाइले सिथिल भएँ, भएँ कमजोर
मझेरीमा खाट खोज्दा ठेस लागि लडें ।।

(ए उला १५ अक्षर, ए सानी १४ अक्षर)

वि.सं.२०७६ माघ ४ शनिवार ११:२३ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...