back
CTIZAN AD

एनआरएनए अफ्रिकाका संयोजकले भेटे जाम्बियाका पूर्वराष्ट्रपतिलाई

वि.सं.२०७६ माघ ८ बुधवार

720 

shares

८ माघ, काठमाण्डौं । एनआरएनए अफ्रिकाका संयोजक रोशन थापाले जाम्बियाका पूर्व राष्ट्रपतिलाई भेट गरेका छन् ।

अफ्रिकन मुलुक जाम्बियाका प्रथम रास्ट्रपति केनेथ काउन्डासँग थापाले मंगलबार उनकै निवास लुसाकामा भेट गरेका हुन् । भेटमा थापाले नेपालको बारेमा संक्षिप्त जानकारी गराउँदै नेपालको बर्तमान प्रगति र अफ्रिका नेपाल सम्बन्धका बारेमा बताएका थिए ।

उनले अफ्रिकामा रहेका नेपाली र तिनका लगानी र दुई देशको पर्यटन र लगानी अबसरका बारेमा समेत जानकारी गराएका थिए ।

उनको नेतृत्वमा जाम्बिया स्वतन्त्र भए लगत्तै सन १९६४ देखि १९९१ सम्म उनि जाम्बियाका राष्ट्रपति रहेका थिए ।

वि.सं.२०७६ माघ ८ बुधवार १०:११ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...