back
CTIZAN AD

१८ पम्पलाई अल्टिमेटम

वि.सं.२०७६ माघ १० शुक्रवार

747 

shares

१० माघ, काठमाडौँ । दुर्घटनाको जोखिम बढेपछि उपत्यकामा मापदण्ड विपरीत सञ्चालित पेट्रोल पम्प हटाउन नेपाल आयल निगमले दुई साताको अल्टिमेटम दिएको छ ।

निगमले बुधबार पम्प सञ्चालकलाई पत्राचार गर्दै सरकारको निर्णय अनुसार पम्प हटाउने प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

प्रधानमन्त्री तथा मन्तिपरिषद्को कार्यालयले गरेको अध्ययनमा काठमाडौँ र ललितपुरमा १८ पेट्रोलपम्प मापदण्ड विपरीत रहेको प्रतिवेदन तयार गरेको थियो । उक्त प्रतिवेदनका आधारमा मन्त्रिपरिषद् बैठकले ती पम्प हटाउने निर्णय गरेको थियो । शुक्रबारको नागरिक दैनिकबाट

वि.सं.२०७६ माघ १० शुक्रवार ०८:१९ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी 

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी 

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक...

वीर अस्पतालका निर्देशक डा. शर्माद्वारा राजीनामा

वीर अस्पतालका निर्देशक डा. शर्माद्वारा राजीनामा

काठमाडौं । वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले राजीनामा दिएका...

श्रम गर्नेलाई स्वदेशमा छैन उचित मूल्य र सम्मानः लाखौँ नेपाली विदेशिन बाध्य

श्रम गर्नेलाई स्वदेशमा छैन उचित मूल्य र सम्मानः लाखौँ नेपाली विदेशिन बाध्य

काठमाडौँ । दुबई प्रस्थान गर्न लाग्नुभएका ध्रुव विशाललाई स्वदेशमै श्रम गर्ने...

कर्मचारीको तलब अब १५–१५ दिनमा, महालेखाको नयाँ व्यवस्था

कर्मचारीको तलब अब १५–१५ दिनमा, महालेखाको नयाँ व्यवस्था

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले कर्मचारीलाई १५–१५ दिनमा तलबभत्ता भुक्तानी...

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले दोस्रोपटक सिफारिस गरेको संवैधानिक...