back
CTIZAN AD

पटक पटक अतिरिक्त शुल्क उठाउँदै मेडिकल कलेज

वि.सं.२०७६ माघ १३ सोमवार

735 

shares

१३ माघ, काठमाडौँ । विद्यार्थीबाट यसअघि उठाएको अतिरिक्त शुल्क फिर्ता गर्ने सहमति गरेका निजी मेडिकल कलेज फेरि पाँच लाख सम्म बढी शुल्क माग्न थालेका छन् ।

शिक्षण शुल्कभित्रै समावेश इन्टर्नसिप, विश्वविद्यालयको रजिस्ट्रेसन, परीक्षालगायत शीर्षकमा उनीहरुले अतिरिक्त शुल्क मागिरहेका छन् । नेपालगन्ज मेडिकल कलेज, काठमाडौँ मेडिकल कलेजलगायतले तोकिएभन्दा बढी शुल्क माग गरेको विद्यार्थीले बताएका छन् ।

चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र ०७६ ७७ का लागि एमबिबिएसका लागि उपत्यकामा ४० लाख २३ हजार दुई सय ५० र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ निर्धारण गरेको छ । सोमबारको नयाँ पत्रिका दैनिकबाट

वि.सं.२०७६ माघ १३ सोमवार ०७:५४ मा प्रकाशित

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

काठमाडौँ । नेपाली सेनाले रसुवागढी–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको हवाई...

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

काठमाडौँ । रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय...

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

काठमाडौं । सरकारले हेटौंडा–काठमाडौं आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन...