back
CTIZAN AD

किन निलम्बन गर्यो एनआरएनए अमेरिकाले आफ्ना प्रवक्ता र सल्लाहकारलाई ?

वि.सं.२०७६ माघ १४ मंगलवार

807 

shares

१४ माघ, काठमाण्डौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति (एनआरएनए) अमेरिकाले परिषद्का सल्लाहकार र प्रवक्तालाई निलम्बन गरेको छ ।

परिषद्का आजीवन सदस्य प्रशन्न संग्रौलाले पदीय आचरणविरुद्ध काम गरेको भन्दै परिषद्का प्रवक्ता ओम भट्टराई र सल्लाहकार शिव मल्ल विरुद्ध कारबाहीको निवेदन दिएपछि उक्त कारबाही गरिएको परिषद्द्धारा जारी विज्ञप्तिमा बताइएको छ ।

‘प्रवक्ता ओम भट्टराई र सल्लाहकार शिव मल्ललाई कमिटीको रिपोर्ट नआएसम्मका लागिपदीय जिम्मेवारीबाट बाहिर रहने गरी बढीमा ४५ दिनभित्र कार्य सम्पन्न गर्ने गरी सो निवेदन उपर छानविन गर्न तपसिल बमोजिमको जाँच बुझ कमिटी गठन गरियो ।’ परिषद्द्धारा २६ जनवरीमा जारी विज्ञप्तिमा भनिएको छ ।

भट्टराई र मल्ल विरुद्ध केहि दिन अगाडि न्यूह्याम्पशायरका प्रसन्न संग्रौलाले नक्कली आईडी अर्थात सामाजिक संजालमा सिधाकुरा नामक खाता बनाई बिभिन्न ब्यक्तिहरुलाई गाली गलौज बदनाम गर्नेहरुको नाम किटान साथ प्रत्यक्ष प्रसारणबाट मल्ल र भट्टराईको नाम सार्वजनिक गरेको बताइएको छ ।

यस्तो छ परिषद्द्धारा जारी विज्ञप्ति

वि.सं.२०७६ माघ १४ मंगलवार १२:४९ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...