back
CTIZAN AD

इजिप्टमा विस्फोटनमा परी छ प्रहरीको मृत्यु

वि.सं.२०७३ मंसिर २५ शनिवार

825 

shares

२५ मंसिरकायरो (इजिप्ट) । इजिप्टको राजधानी कायरोमा अवस्थित पिरामिडतर्फ जाने सडकमा अवस्थित सुरक्षाजाँच केन्द्रमा शुक्रबार भएको विस्फोटनमा परी कम्तिमा छ जना प्रहरीको मृत्यु भएको यहाँको सरकारी समाचार संस्था मेना न्युज एजेन्सीले जनाएको छ ।

विस्फोटनमा तीन अन्य प्रहरी र तीन सर्वसाधारण घाइते भएका मेनाले सुरक्षा स्रोतलाई उद्धृत गर्दै बताएको छ ।

घटनाको तत्काल कसैले जिम्मेवारी नलिएको प्रहरीले बताएको छ । घटना अल हराम सडकको एक मस्जिद नजिकै भएको थियो ।

स्रोतका अनुसार दुई विस्फोटक पदार्थलाई रुखमुनि डस्टविनमा राखिएको र रिमोट कन्ट्रोलद्वारा विस्फोट गराइएको सुरक्षा अधिकारीले बताएका छन् । सिन्ह्वा

वि.सं.२०७३ मंसिर २५ शनिवार ०३:४८ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...