back
CTIZAN AD

उपत्यकाको सरकारी विद्यालय , विद्यार्थी एक, शिक्षक दुई

वि.सं.२०७६ माघ १६ बिहीवार

870 

shares

१६ माघ, काठमाडौँ । काठमाडौँमा नाम मात्रकै सरकारी विद्यालय पनि अस्तित्वमा छन् । नरदेवीनजिकै इटुम्बहालमा विहारको छिँडीमा चलिरहेको केश चन्द्र आधारभूत विद्यालय तीमध्येकै एक हो ।

जहाँ एक विद्यार्थी र दुई शिक्षक छन् । विद्यालयको सम्पत्तिको नाममा कागजात मात्रै छ । इटुम्बहालमा सजिलै विद्यालय समेत भेट्न सकिँदैन । बाहिरबाट मात्र होइन, बिहारभित्र छिर्दासमेत विद्यालयकको कुनै संकेत छैन ।

विद्यार्थीको चहलपहल पनि हुँदैन । बिहारको भुइँतलाको एउटा कुनामा छिरेपछि मात्रै विद्यालयको सानो साइनबोर्ड र तीनवटा बेन्च देखिन्छन् । ‘ विद्यालय रहेको भुइँतला केशचन्द्र बिहारको हो , भएका दुई चार बेन्च डेस्क र कुर्सी पनि अरुले डोनेसनमा दिएका हुन् ,’ विद्यालयमा बुधबार भेटिएका प्रधानाध्यापक राजेश महर्जनले भने,‘विद्यालयको नाममा त ढड्डा मात्रै छ । ’ बिहीबारको नयाँ पत्रिका दैनिकबाट

वि.सं.२०७६ माघ १६ बिहीवार ०७:३९ मा प्रकाशित

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

काठमाडौँ । नेपाली सेनाले रसुवागढी–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको हवाई...

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

काठमाडौँ । रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय...

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

काठमाडौं । सरकारले हेटौंडा–काठमाडौं आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन...