back
CTIZAN AD

२२ दिन भित्र पूर्वअधिराजकुमारी प्रेरणाले जग्गा खाली गर्नुपर्ने

वि.सं.२०७६ माघ १६ बिहीवार

729 

shares

१६ माघ, काठमाडौँ । नेपाल ट्रस्टको नाममा रहेको छाउनीस्थित १५ रोपनी जग्गा पूर्वअधिराजकुमारी प्रेरणाराज्यलक्ष्मी देवी सिंहले २० दिनभित्र खाली गर्नुपर्ने भएको छ ।

सिंहले आफूले दाइजोबापत सो जग्गा पाएको दाबी गरे पनि सर्वोच्चले ११ पुस २०७३ मा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु दीपकुमार कार्की र सपना मल्ल प्रधानको पूर्ण इजलासले घर जग्गा दाइजो नठहर्ने फैसला गरेको थियो ।

नेपाल ट्रस्टले सर्वोच्चको फैसला कार्यान्वयन गर्न भन्दै सिंहको नाममा पत्र काटेपछि पुनरावलोकनको माग गर्दै उनले निवेदन दिएकी थिइन् । बिहीबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ माघ १६ बिहीवार ०८:३५ मा प्रकाशित

प्रधानमन्त्री बालेन शाह : ‘हामीलाई विश्वास छ, यो विपद्बाट चाँडै उठ्नेछौँ’

प्रधानमन्त्री बालेन शाह : ‘हामीलाई विश्वास छ, यो विपद्बाट चाँडै उठ्नेछौँ’

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नेपालले भोगिरहेको विपद्बाट मुलुक चाँडै...

भोटेकोसी क्षेत्रमा खोज तथा उद्धार तीव्र, ३ हजार ९ सय ३५ जनाको उद्धार

भोटेकोसी क्षेत्रमा खोज तथा उद्धार तीव्र, ३ हजार ९ सय ३५ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी तथा आसपासका बाढी–पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाले...

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

काठमाडौँ । आपत विपद्मा नागरिकको साथ र सहयोगमा जुट्दै आएको...

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी विपत्तिमा आफ्ना जनप्रतिनिधिहरू राहत तथा...

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा लडेका...