back
CTIZAN AD

एमसीसीमा सहमति खोज्ने जिम्मा झलनाथ, भीम रावल र प्रदीप ज्ञवालीलाई

वि.सं.२०७६ माघ १९ आइतवार

693 

shares

१९ माघ, काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)  सहयोगको सन्दर्भमा भएको विवादका विषयमा सहमति खोज्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ३ सदस्यीय समिति गठन गरेको छ । आइतबार दिउँसो बसेको नेकपा सचिवालय बैठकले ३ सदस्यीय समिति गठन गरेको हो ।

वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठन गरिएको समितिमा भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेका छन् । प्रधानमन्त्रीको प्रेस सल्लाहकार तथा नेकपाको प्रचार विभाग उपप्रमुख सूर्य थापाले आइतबारको सचिवालय बैठकले एमसीसीबारे सहमति खोज्न ३ सदस्यीय समिति गठन भएको जानकारी दिए ।

उक्त समितिलाई एमसीसीका विषयमा सहमति खोज्न १० दिनको समयसीमा तोकिएको थापाले जानकारी दिए ।

वि.सं.२०७६ माघ १९ आइतवार १५:३१ मा प्रकाशित

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको मौसम विवरण, कहाँ कहाँ पर्छ त पानी ?

आजको मौसम विवरण, कहाँ कहाँ पर्छ त पानी ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा...

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौं । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...