back
CTIZAN AD

विमान परिचारिकाले नचिनेपछि बाबुराम भट्टराईको यस्तो ट्विट

वि.सं.२०७६ माघ १९ आइतवार

720 

shares

१९ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले शहर र गाउँको राजनीतिक चेतमा फरक पाएको बताएका छन् । बिटारनगर जाने उडानमा परिचारिकाले नचिनेको तर गाउँमा चिया पसल गर्ने उस्तै उमेरको युवतीले आफूलाई चिनेको प्रसंग कोट्याउदै उनले गाउँ र शहरको राजनीतिक चेतबारे तुलना गरेका छन् ।

उनले बिराटनगर जाने क्रममा विमानमा परिचारिकाले डाक्टरकहाँ जाँदा देखेजस्तो लागेको बताएको र फोटो र टिभीमा देखेकै आधारमा चिनेको बताएका छन् । अध्यक्ष भट्टराईले ट्विटरमा आफूहरु ‘आउटडेटेड’ भएका त हैनौं भनेर प्रश्न समेत गरेका छन् ।

डा भट्टराईले ट्विटमा लेखेका छन् – ‘बिराटनगर जाने उडानमा परिचारिकाले सोधिन्तपाईं डाक्टर होरुम-हैन! किन सोध्नुभो ? उनी-डाक्टर कहाँ जाँदा देखेजस्तो लागेर ! केहीपछि चतरानेर कोशीपुलमा सानो चिया पसलमा पसियो!पसले युवती चिच्याइन्-ओहो बाबुराम ? म-कसरी चिन्नुभो? उनी-फोटो र टिभीमा देखेर!मनमन-शहर र गाउँको राजनीतिक चेत ? वा हामी outdated?’

 

वि.सं.२०७६ माघ १९ आइतवार १५:०२ मा प्रकाशित

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको मौसम विवरण, कहाँ कहाँ पर्छ त पानी ?

आजको मौसम विवरण, कहाँ कहाँ पर्छ त पानी ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा...

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौं । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...