back
CTIZAN AD

बुधबार उक्लिएको सेयर बजार साताको अन्तिम दिन ओरालो तिर

वि.सं.२०७६ माघ २३ बिहीवार

1.9K 

shares

२३ माघ काठमाडौं । आज सेयर कारोबार नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा नेप्से ८.६७ बिन्दुले ओरालो लाग्दा परिसूचक १३३३.६९ बिन्दुमा ओर्लिएको हो । १२ वटा उपसमुहमध्ये उत्पादनमुलक र जीवन वीमा बाहेक सबै १० समुहको परिसुचक ऋणात्मक छ ।

आज गुराँस लाइफ इन्स्योरेन्सले चार कारोड ५८ लाख ६७ हजार ६ सय २८ रुपैंया बराबरको कारोबार गर्दा सिभिल बैंकले सबैभन्दा बढी १ लाख ६३ हजार ४५ कित्ता सेयर किबेच गर्यो । प्रभु बैंकका लगानी कर्ताले आज सबै भन्दा बढी ४ सय ६५ पटक लेनदेने गरेका छन ।

सुचिकृत भएकामध्ये कूल १७५ कम्पनीको कारोबार भएकोमा १ अर्ब ४ कारोड ९३ लाख ४५ हजार ४ सय ३६ रुपैंयां बराबरको २८ लाख १ हजार ८ सय तीन कित्ता सेयर किनबेच हुँदा १३ हजार १ सय ३७ पटक लेन देन भएको नेप्सेले जनाएको छ ।

ग्रिन डेभलोपमेन्ट बैंक, समृद्धि फाईनान्स, सपोर्ट माइक्रो फाइनान्स लगायतको कारोबारमा कमाई हुँदा नेपाल फाइनान्स लिमिटेड, ज्योती विकास बैंक, मिथिला लघुबित्त बित्तिय संस्थाको कमाई ओरालो लागेको छ ।

वि.सं.२०७६ माघ २३ बिहीवार १७:०६ मा प्रकाशित

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...