back
CTIZAN AD

उम्मेदवारहरुको नामावलीको सूची प्रकाशन गरिएको सूचना

वि.सं.२०७६ माघ २४ शुक्रवार

1.3K 

shares

२४ माघ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले सूचना प्रकाशित गरेको छ ।

त्रिविले बिहीबार कार्यक्षमताको आधारमा हुने बढुवा र जेष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनको आधारमा हुने बढुवाको नतिजा प्रकाशित गरिएको हो ।।

कार्यक्षमताका आधारमा हुने बढुवा प्रतियोगिताद्वारा कर्मचारीहरुको पदोन्नति गर्ने सम्बन्धमा त्रि.वि.सेवा आयोगको कार्यालयबाट २०७६ मसिंर १५ गते प्रकाशित विभिन्न पदहरुको विज्ञापनमा आवेदन पेश गरेका उम्मेदवारहरुमध्ये कर्मचारीहरुको नियुक्ति तथा बढुवाको सिफारिस सम्बन्धी विनियम, २०७३ (संशोधन २०७६) मा भएको व्यवस्था बमोजिमको योग्यता पुगेका उम्मेदवारहरुको नामावलीको सूचि आयोगको निर्णयानुसार प्रकाशित गरिएको छ ।

वि.सं.२०७६ माघ २४ शुक्रवार १४:२४ मा प्रकाशित

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...

विष्णुदेवीधाममा पुरुषोत्तम कथा जारी, सभामुख अर्यालद्वारा आशीर्वाद ग्रहण

विष्णुदेवीधाममा पुरुषोत्तम कथा जारी, सभामुख अर्यालद्वारा आशीर्वाद ग्रहण

काठमाडौंको पश्चिमी भेगमा अवस्थित चन्द्रागिरि नगरपालिका–१५, तीनथानास्थित पवित्र विष्णुदेवीधाममा एक...

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई नयाँ सुविधाः अब ‘र्यापिड’ प्लेटफर्ममार्फत सबै बैंकिङ सेवा एउटै ठाउँमा

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई नयाँ सुविधाः अब ‘र्यापिड’ प्लेटफर्ममार्फत सबै बैंकिङ सेवा एउटै ठाउँमा

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका कर्पोरेट ग्राहकहरूले अब विभिन्न...

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन

काभ्रेपलाञ्चोक । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री तथा सेवनमा रोक लगाउन...

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

काठमाडौँ । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रका दुई...

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

काठमाडौँ । विश्व आज अभूतपूर्व प्रविधिगत परिवर्तनको युगबाट गुज्रिरहेको छ...