back
CTIZAN AD

सेयर कारोबार नेप्से उकालो तर्फ, कसले कति कमाए ?

वि.सं.२०७६ माघ २७ सोमवार

663 

shares

२७ माघ, काठमाडौं । आज सेयर कारोबार नेप्से झिनो अंकले उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा ४.२८ अंकले सुधार हुँदै नेप्से १२२४.२६ अंकमा पुगेको हो ।

कारोबार भएका १२ वटा समूहका सेयरमध्ये जलविद्युत, फाइनान्स, जीवन विमा र म्युचुअल फण्ड बाहेकका सबै आठ समूहको परिसुचक बढेको छ ।

शिवम् सिमेन्टले सबैभन्दा बढी १३ करोड ६६ लाख २ हजार ४ सय ६३ रुपैंयाँ बराबरको २ लाख ५१ हजार ६२ कित्ता सेयर किनबेच गरेको छ । यो किनबेचमा ९ सय ६६ पटक सेयर लेनदेन भएको छ

हिजो सबैंभन्दा धेरै गुमाएको निर्जिवन विमा कम्पनीका लगानीकर्ताहरुले आज सबैभन्दा धेरै ७२.४१ अंक बराबर कमाएका छन ।

सुचिकृत कम्पनी मध्ये १ सय ७५ कम्पनीका २३ लाख ६० हजार ५ सय ४८ कित्ता सेयरबाट ९३ करोड २० लाख ४६ हजार ५५ रुपैंयाँ बराबरको कारोबार हुँदा १० हजार नौ सय ७९ पटक लेनदेन भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा शिवम् सिमेन्टले सबैभन्दा बढी १३ करोड ६६ लाख २ हजार ४ सय ६३ रुपैंयाँ बराबरको २ लाख ५१ हजार ६२ कित्ता सेयर किनबेच गरेको छ । यो किनबेचमा ९ सय ६६ पटक सेयर लेनदेन भएको छ ।

सामुदायीक लघुबित्त, एनएलजि इन्स्योरेन्स, राइराङ् हाईड्रो लगायतका लगानीकर्ताहरुले कमाउँदा एभरेष्ट बैंक लिमिटेड, सपोर्ट माईक्रो फाइनन्स, खानीखोला हाईड्रो पावर लगायतका लगानीकर्ताहरुले गुमाएका छन ।

वि.सं.२०७६ माघ २७ सोमवार १५:५५ मा प्रकाशित

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...

विष्णुदेवीधाममा पुरुषोत्तम कथा जारी, सभामुख अर्यालद्वारा आशीर्वाद ग्रहण

विष्णुदेवीधाममा पुरुषोत्तम कथा जारी, सभामुख अर्यालद्वारा आशीर्वाद ग्रहण

काठमाडौंको पश्चिमी भेगमा अवस्थित चन्द्रागिरि नगरपालिका–१५, तीनथानास्थित पवित्र विष्णुदेवीधाममा एक...

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई नयाँ सुविधाः अब ‘र्यापिड’ प्लेटफर्ममार्फत सबै बैंकिङ सेवा एउटै ठाउँमा

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई नयाँ सुविधाः अब ‘र्यापिड’ प्लेटफर्ममार्फत सबै बैंकिङ सेवा एउटै ठाउँमा

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका कर्पोरेट ग्राहकहरूले अब विभिन्न...

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन

काभ्रेपलाञ्चोक । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री तथा सेवनमा रोक लगाउन...

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

काठमाडौँ । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रका दुई...

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

काठमाडौँ । विश्व आज अभूतपूर्व प्रविधिगत परिवर्तनको युगबाट गुज्रिरहेको छ...