back
CTIZAN AD

‘सक्कीगोनी’ की रक्षाले आफ्नो श्रीमानलाई सम्झिँदै सार्वजनिक गरिन् यस्ता तस्बिर

वि.सं.२०७६ माघ २९ बुधवार

705 

shares

काठमाडौँ । चर्चित हास्य टेलिसिरियल भद्रगोलबाट चर्चा कमाएकी कलाकार तथा मोडल रक्षा श्रेष्ठ यतिबेला अस्ट्रेलिया पुगेकी छन् ।

पुरानो भद्रगोल टिमले निर्माण गर्दै आइरहेको ‘सक्कीगोनी’ टेलिसिरियलमा कुमार कट्टेल जिग्रीको जोडी बनेर देखिँदै आएकी रक्षा सुटिङ छाडेर घुमघामको लागी अस्ट्रेलिया गएकी हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत ‘मिस यू मिस्टर गुरुङ’ क्याप्सन लेखेर आफ्ना केहि तस्बिरहरु सार्वजनिक गरेकी छन् । आफ्नो श्रीमानलाई सम्झिँदै फोटो सार्वजनिक गरेपनि, उनले अहिले सम्म आफ्ना श्रीमान को हुन् भनेर दर्शकलाई थाहा दिएकी छैनन् । रक्षाका अनुसार, उनका श्रीमान् पब्लिकमा आउन रुचाउँदैनन् ।

विज्ञापनबाट अभिनय यात्रा सुरु गरेकी रक्षा श्रेष्ठलाई पछिल्लो समय विज्ञापन र सिरियल भन्दा पनि म्युजिक भिडियो मा धेरै देख्न पाइन्छ । रक्षा फिचर्ड म्युजिक भिडियोहरु चर्चामा रहेको छ । उनी एक कुशल सञ्चार कर्मी पनि हुन्, उनले एक टेलिभिजनमा कार्यक्रम प्रस्तोताको भूमिका निभाउँदै आएकी छिन् ।

वि.सं.२०७६ माघ २९ बुधवार १२:२७ मा प्रकाशित

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...