back
CTIZAN AD

सामुदायिक स्कुलका कक्षा रित्तै

वि.सं.२०७६ फागुन ९ शुक्रवार

669 

shares

९ फागुन, पाल्पा । पाल्पाका अधिकांश सामुदायिक विद्यालयका आधारभूत तहका कक्षा खाली हुँदै गएका छन् ।

विद्यार्थीको सङ्ख्या घट्दै गएपछि कतिपयमा एक दुई विद्यार्थीलाई पढाउनु परेको छ । आधारभूत तहसम्मका स्कुलका शिक्षक विद्यार्थीको सङ्ख्या बराबरीजस्तै भएको छ । बाल कक्षादेखि कक्षा ७ सम्म विद्यार्थीको सङ्ख्या अत्यन्तै न्यून रहेको छ ।

शैक्षिक सत्रको सुरु महिनामा सरकारी स्कुलमा भर्ना भएका अधिकांश विद्यार्थी कक्षाम उपस्थित हुँदैनन् । पाल्पाका १० वटै स्थानीय तहका ग्रामीण भेगका आधारभूत स्कुलमा यस्तो समस्या छ । शुक्रबारको नयाँ पत्रिका दैनिकबाट

वि.सं.२०७६ फागुन ९ शुक्रवार ०७:४९ मा प्रकाशित

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

दाङ । राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको...

बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

दाङ । यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...