back
CTIZAN AD

अख्तियारको निगरानीमा बाँस्कोटा, छिट्टै बयान लिइने

वि.सं.२०७६ फागुन १० शनिवार

804 

shares

१० फागुन, काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्वतमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुरल प्रसाद बाँस्कोटालाई निगरानीमा राखेको छ ।

सेक्युरेटी प्रिन्टीङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिशन मागेको अडियो सार्वजनिक भएपछि उनले बिहीबार मन्त्री पदबाट राजिनामा दिएका थिए । यससँगै सम्बन्धीत तथ्य र प्रमाण नष्ट हुन सक्ने भएकाले निगरानीमा राखिएको अख्तियार श्रोतले बताउँछन् । ‘यत्रो काण्ड छ, निगरानी नगर्ने त कुरै भएन,’ स्रोतले भन्यो ।

अख्तियारले प्रेस खरिदका विषयमा बाँस्कोटाले गरेका कार्यको अध्ययन गरिरहेको छ ।
स्रोतका अनुसार बाँस्कोटासँग छिट्टै बयान लिने तयारी छ । उनको राजीनामापछि कार्यकक्ष र सचिवालयमा रहेका महत्वपूर्ण कागजात अख्तियारले कब्जामा लिएको छ । शनिबारको अन्नपूर्ण पोष्ट दैनिकबाट

वि.सं.२०७६ फागुन १० शनिवार ०८:०६ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...