back
CTIZAN AD

करार प्रशिक्षकको भरमा प्राविधिक शिक्षा

वि.सं.२०७६ फागुन १४ बुधवार

729 

shares

१४ फागुन, काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत प्राविधिक धारको शिक्षामा स्थायी प्रशिक्षक नियुक्ति नगरिँदा दक्ष जनशक्ति उत्पादनमा प्रश्नचिन्ह्न उठेको छ ।

करारमा नियुक्ति गरिएका प्राविधिक प्रशिक्षक उचित पारिक्षमिक र राम्रो अवसर नपाएको भन्दै अन्यन्त्र पलायन हुने क्रम बढेको छ । परिषद्ले करारमा कार्यरत प्रशिक्षणलाई परीक्षा लिएर स्थायी बनाउन दीर्घकालिन योजनासमेत बनाउन नसकेकाले दक्ष प्रशिक्षक पनि स्थायी दरबन्दीबिना नै करारमा सेवा दिन बाध्य भएका छन् ।

अधिकांश प्राविधिक विद्यालयमा कार्यरत प्रशिक्षक करारमै नियुक्त भएका छन् । परिषद्का अनुसार ६ सय बढी प्राविधिक प्रशिक्षक करार सेवाअन्तर्गत कार्यरत छन् । बुधबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ फागुन १४ बुधवार ०८:२३ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले...

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ ।...

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुने 

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुने 

सुदूरपश्चिम । सहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयले यसै शैक्षिकसत्रमा...

राष्ट्रियसभामा कसले के भनाई राखे ?

राष्ट्रियसभामा कसले के भनाई राखे ?

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले स्वास्थ्य बिमा, जातीय विभेद्,...

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चको पुनरावलोकन अनुमति

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चको पुनरावलोकन अनुमति

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण इजलासले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी...

फोहोरबाट बिजुली र मल उत्पादन गर्न वैकल्पिक ऊर्जासँग सम्झौता

फोहोरबाट बिजुली र मल उत्पादन गर्न वैकल्पिक ऊर्जासँग सम्झौता

काठमाडौँ । काठमाडौं महानगरपालिकाले टेकुस्थित बायोग्यास प्लान्ट (वेस्ट टु इनर्जी...