back
CTIZAN AD

प्रियंका र आयुष्मानले गरे विवाह

वि.सं.२०७६ फागुन १५ बिहीवार

837 

shares

काठमाडौँ । नेपाली सिने जगतकी अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले आज विवाह गरेका छन् ।

लामो समय देखिको प्रेम सम्बन्धलाई यो जोडीले विवाहमा परिणत गरेका हुन् । फागुन १५ गते, बिहिबार अभिनेत्री प्रियंकाको जन्मदिनको अवसर पारेर प्रियंका र आयुष्मानले विवाह गरेका हुन् ।

प्रियंकाले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत आफ्नो विवाहको तस्बिर सार्वजनिक गरेकी छन् । इन्गेजमेन्ट गरेको लामो समयपछि विवाह गरेका यो जोडीलाई बैवाहिक जीवनको शुभकामना ।

वि.सं.२०७६ फागुन १५ बिहीवार १५:५६ मा प्रकाशित

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...