back
CTIZAN AD

सार्वजनिक सवारी साधनको भाडा निःशुल्क गरेर संसारकै लागि उदाहरणीय बन्यो लक्जम्वर्ग

वि.सं.२०७६ फागुन १८ आइतवार

897 

shares

१८ फागुन, काठमाण्डौ । युरोपको सबैभन्दा सानो देश लक्जम्वर्गमा सार्वजनिक सवारी साधान प्रयोग गरे वापत पैसा तिर्नु नपर्ने भएको छ ।
लम्क्जम्वर्गले शनिबारबाट सार्वजनिक सवारी साधनमा चढे वापतको भाडा निःशुल्क गर्ने घोषणा गरेको हो । सार्वजनिक सवासरी साधन प्रयोग गरेवापत भाडा निःशुल्क गरेको घोषणा गरेर लक्जमवर्ग संसारकै पहिलो र उदाहरणीय देश बनेको छ ।

सडकमा ट्रापिक कमगर्न तथा निम्न आय भएकाहरुको सहयोगको लागि यस्तो घोषणा गरिएको बताइएको छ । साथै बस, ट्राम र ट्रेनको प्रयोग अझ बढाइने बताइएको छ । यो भन्दा पहिले हरेक शनिबार बस, ट्राममा निःशुल्क यात्रा गर्न पाइने निमय भएकोमा अब साताभरीनै निःशुल्करुपमा सवारीसाधन चढ्न पाइनेछ ।

२०१८ मा लक्जर्मवर्गका प्रधानमन्त्री बनेका जेवियर बेटलले चुनावका बेला सार्वजनिक सवारी साधनको भाडा निःशुल्क गर्ने यस्तो घोषणा गरेका थिए । सरकारको उक्त फैसलाले १ लाख ७५ हजार सीमा पारबाट आउने मजदुर तथा लक्जर्मवर्गमा आउने १२ लाख यात्री तथा पर्यटकलाई पनि फाइदा पुग्ने बताइएको छ । ऐजेन्सी

वि.सं.२०७६ फागुन १८ आइतवार १८:१२ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...