back
CTIZAN AD

कोरोना संक्रमणको आशंकामा विदेशबाट फर्केका दुई युवा टेकुको आइसोलेशनमा

वि.सं.२०७६ फागुन १८ आइतवार

828 

shares

१८ फागुन, काठमाण्डौं । कोरोना संक्रमणको आशंकामा विदेशबाट फर्किएका दुई नेपाली युवा सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेशनमा राखिएका छन् ।

दक्षिण कोरिया र चीनबाट फर्किएका दुई युवालाई अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको हो । अस्पताल श्रोतका अनुसार उनीहरु कोरोना प्रभावित देशबाट आएको र ज्वरो देखिएकोले आइसोलेसनमा राखेर जाँच गरिएको हो ।

उनीहरु घरमै बस्दा ज्वरो आएपछि अस्पतालको सम्पर्कमा आएका थिए । उनीहरुको नमुना संकलन ल्यावमा पठाइसकिएको समेत बताइएको छ ।

चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरस अहिले विश्वका ६४ देशिमा फैलिइसकेको कोरोना भाइरसका कारण दुई हजार ९ सय ७९ जनाको ज्यान गैसकेको छ ८७ हजार बढी सङ्क्रमित भएको विश्व स्वास्थ्य संगठनले पुष्टि भएको छ । फाइल : फोटो

वि.सं.२०७६ फागुन १८ आइतवार १८:४३ मा प्रकाशित

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...