back
CTIZAN AD

अध्यक्ष प्रचण्डलाई जुत्ता हान्ने युवाका बारेमा नेकपा जुम्लाले निकाल्यो यस्तो विज्ञप्ति

वि.सं.२०७६ फागुन १८ आइतवार

900 

shares

१८ फागुन,काठमाण्डौं । आइतबार दिउसो नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जु्त्ता प्रहार गर्ने युवाका बारेमा नेकपा जुम्लाले विज्ञप्ति जारी गरेको छ ।

ती युवा सहिद परिवारका भएको बताइएपनि उनी सहिद परिवारको नभएको र विप्लव समूहको गतिविधिमा संलग्न रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेकपा जु्म्लाका अध्यक्ष विर बहादुर कुँवरले एक विज्ञप्ति जारी गर्दै ती युवा पटक पटक राजनीतिक अराजकतामा संलग्न भएको र प्रहरीले खोजी गरेको व्यक्ति रहेको समेत बताइएको छ ।

प्रचण्डलाई जुत्ता प्रहार गर्नेको खुल्यो परिचय

वि.सं.२०७६ फागुन १८ आइतवार १९:५४ मा प्रकाशित

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

काठमाडौं । कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने चर्चा चलिरहेका...

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

  काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत...

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी)...

पेरिसमा अधिकारीका एकल काव्य साँझ

पेरिसमा अधिकारीका एकल काव्य साँझ

काठमाडौँ । फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली...

ग्वार्कोमा बस दुर्घटना : एकको मृत्यु, १० जना घाइते

ग्वार्कोमा बस दुर्घटना : एकको मृत्यु, १० जना घाइते

काठमाडौं । ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक...

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...