back
CTIZAN AD

कलाकार खालिङको निधन

वि.सं.२०७३ मंसिर ३० बिहीवार

996 

shares

३० मंसिर, काठमाडौँ । लामो समयदेखि चित्रकलामा लाग्नुभएका कलाकार अर्जुन खालिङको बुधबार ४१ वर्षको उमेरमा निधन भएको छ ।

सोलुखुम्बुको जिविङका खालिङ श्रीमती र छोरीसहित कोटेश्वरमा बस्दै आउनुभएको थियो । खालिङ कला लेखनको विभिन्न संस्थामा आबद्ध हुनुका साथै उहाँको कविता सङ्ग्रह पनि प्रकाशन भएको चित्रकलाकार शान्तकुमार राईले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ मंसिर ३० बिहीवार ०३:४२ मा प्रकाशित

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

गण्डकी । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०...

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

जनकपुरधाम । पछिल्लो समय पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको धनुषाधाम...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...