back
CTIZAN AD

सलमान खानलाई कोरोनाको असर, रद्द गरे उनले थाइल्याण्डको सुटिङ

वि.सं.२०७६ फागुन २३ शुक्रवार

771 

shares

काठमाडौँ । बलिउड अभिनेता सलमान खानले थाइल्याण्डमा छायांकन गरिने भनिएको चलचित्र ‘राधे’ को सुटिङ रद्द गरेका छन् ।

उनले विश्वभरीनै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण सुटिङ रद्द गरेका हुन् । एक भारतिय मिडियाका अनुसार खान र चलचित्र युनिटले विदेशमा फिल्मको सुटिङ गरेर रिक्स नलिने बताएका छन् । अब, उक्त चलचित्रको सुटिङ मुम्बईमा नै हुने भएको छ । अभिनेता खानले केहि समय अगाडि सामाजिक सञ्जाल मार्फत कोरोना भाइरसबाट बच्ने केहि उपायहरु पनि दिएका थिए ।

ईदमा प्रदर्शनमा आउने भनिएको यस चलचित्र ‘राधे’लाई प्रभुदेवाले निर्देशन गरिरहेका छन् । त्यस्तै, यस चलचित्रमा सलमानको अलावा दिशा पाटनी, रणदीप हुड्डा, ज्याकी श्राफ र गौतम गुलाटीको मुख्य भुमिका रहेको छ ।

वि.सं.२०७६ फागुन २३ शुक्रवार १२:१७ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...