back
CTIZAN AD

लाइसेन्स खारेज भएका दुई डाक्टरले थाले बिरामी जाच्न

वि.सं.२०७६ फागुन २७ मंगलवार

867 

shares

२७ फागुन, जनकपुरधाम । बलात्कारको घटना लुकाउन गलत मेडिकल रिपोर्ट दिने दुई डाक्टर काममा फर्केका छन् ।

तत्कालीन जनकपुर अञ्चल अस्पतालका चिकित्सकद्वय डा. विजयकुमार सिंह र डा. रम्भा गोइत पुरानै पेसामा फर्कका हुन् । आर्थिक प्रभावमा परी बलात्कारजस्तो जघन्य अपराधको घटना लुकाउन गलत रिपोर्ट दिएको भन्दै विशेष अदालतले १ पुस २०७६ मा ६ महिना कैद सजाय र २५ हजार जरिवानाको फैसला गरेको थियो ।

तर, अहिले दुवैजना बिरामीको चेक जाँच गर्दै आइरहेका छन् । डा. सिंह जनकपुरकै विभिन्न हस्पिटल तथा क्लिनिक तथा डा. गाइत बुटवलमा एक नर्सिङ होममा काम गरिरहेको पाइएको छ । पेसागत मर्यादाविपरीत कार्य गरेको भन्दै नेपाल मेडिकल काउन्सिलले दुवैको चिकित्सक प्रमाणपत्र खारेज गरेको छ । मंगलबारको नयँपत्रिका दैनिकबाट

वि.सं.२०७६ फागुन २७ मंगलवार ०७:४४ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...