back
CTIZAN AD

८ देशको अनअराइभल भिसा रोक

वि.सं.२०७६ फागुन २७ मंगलवार

903 

shares

२७ फागुन, काठमाडौँ , नोभेल कोरोना भाइरस ( कोभिड १९) अतिप्रभावित ८ देशको अन अराइभल भिसामा सरकारले रोक लगाएको छ ।

मार्च १० तारिखदेखि लागू हुने गरी र अर्काे आदेश नआएसम्मका लागि ती ८ देशको अन अराइभल भिसा रोकिएको हो । यसअघि सरकारले चीन, इरान, इटाली, कोरिया, जापान गरी ५ देशलाई मात्र प्रतिबन्ध लगाउने तयारी गरेको थियो ।

विश्व स्वास्थ्य संगठनले उच्च शतर्कता अपनाउन सुझाव दिएसँगै सरकरले चीन इरान, इटाली, कोरिया, जापान, फान्स , जमर्नी र स्पेनका नागरिकलाई अन अराइभल भिसा रोकेको अध्यागमन विभागका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए । मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकबाट

वि.सं.२०७६ फागुन २७ मंगलवार ०८:१३ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...