back
CTIZAN AD

कोरियामा कार्यरत एक नेपालीको उपचारका मृत्यु

वि.सं.२०७६ फागुन २८ बुधवार

804 

shares

२८ फागुन, कोरिया । कोरियामा कार्यरत एक नेपालीको उपचारका क्रममा मृत्यु भएको छ ।

कोरियाको राजधानी सौलबाट ८५ किलोमिटर टाढा रहेको छनान शहरको हाब्दोङमा कार्यरत धनकुटाका उत्तर कुमार राईको उपचारका क्रममा मृत्यु भएको हो ।

१० वर्ष अघि कोरिया पुगेका ५१ वर्षीय राईको नेपालमा रहँदा नै मुटुमा समस्या देखिएको र कोरियामा पनि नियमित उपचार गर्दै आएकाृ बताइएको छ ।

फागुन २७ गते (१० मार्च) का दिन काम गरिरहेको अवस्थामा कार्यस्थलमा नै अचानक ढलेका उनलाई उपचारका क्रममा अस्पतालले मृत घोषणा गरेको बताइएको छ ।

राईको शब नेपाल पठाउनका लागि नेपाली दूतावास कोरिया तथा नेपाली समुदायले यसको प्रक्रिया सुरु गरिसकेको एनआरएनए कोरियाकी मानार्थ सदस्य तथा एनआरएनए एसिया प्यासेफिककी पूर्वमहिला संयोजक जुनु गुरुङले संसारन्युजलाई जानकारी दिएकी छन् ।

मृतक राईको परिवारमा एक छोरी र श्रीमती रहेको र उनीहरु नेपालमै रहेको बताइएको छ ।

वि.सं.२०७६ फागुन २८ बुधवार १६:५९ मा प्रकाशित

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय...

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...