back
CTIZAN AD

ताक्लाकोटका अलपत्र नेपाली भन्छन्, ‘उद्धार नगरे भागेरै आउँछौँ ’

वि.सं.२०७६ फागुन २९ बिहीवार

765 

shares

२९ फागुन , हुम्ला । चीनको ताक्लाकोटमा अलपत्र नेपालीले सरकारबाट उद्धार नभए ‘भागेरै’ नेपाल छिर्ने बताएका छन् ।

त्यहाँ रहेका १ सय ४८ जनामध्ये २३ जनाले ‘जसरी पनि घर फर्किने’ तयारी गरेका छन् ।कोरोना भाइरस संक्रमणको जोखिमबाट डराए पनि घर फिर्न हिमपातले बाटो अवरुद्ध गरेकाले हिम्मत नगरी उनीहरु उतै रहेका हुन्।

उक्त क्षेत्रमा हालसम्म कसैलाई पनि संक्रमण छैन । संक्रमणबाट जोगिन सर्तकताका लागि केही समय पातलिएको ताक्लाकोट बजारमा पुनः मानिसको आवातजावात बाक्लिन थालेपछि डराएका नेपालीहरु घर फर्कन खोजेका हुन् । बिहीबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ फागुन २९ बिहीवार ०७:३७ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...

३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

जितपुर । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा ३ वर्षीया बालिकाको जबरजस्ती...

१ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन

१ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन

काठमाडौँ ।। प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारित बैठक...

नेपाल–भारत सीमा सुरक्षा बैठकलाई पूर्वपरराष्ट्रमन्त्री लोहनीका केहि सुझाव

नेपाल–भारत सीमा सुरक्षा बैठकलाई पूर्वपरराष्ट्रमन्त्री लोहनीका केहि सुझाव

काठमाडौँ । भाद्र ४ गते हुने भनिएको नेपाल–भारत सीमा सुरक्षा...