back
CTIZAN AD

सवारी लाइन्सेन्स परीक्षामा नक्कली परीक्षार्थी , सात महिनामा ३७ पक्राउ

वि.सं.२०७६ फागुन ३० शुक्रवार

804 

shares

३० फागुन, काठमाडौँ । प्रहरीले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा सहभागी दुई नकली परीक्षार्थाीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली घोडाघोडी नगरपालिका १० का जनक न्यौपाने र दार्चुला मालिकार्जुन गाउँपालिका ३ का सुभाषसिंह धामी छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पक्राउ परेकामध्ये न्यौपानेले बाजुरा बडीमालिका नगरपालिका १० का कुन्का थाप्के थापाको नाममा लाइसेन्स परीक्षा दिँदै थिए ।

न्यौपाने पक्राउ परेपछि उनैले दिएको सूचनाको आधारमा प्रहरीले अर्काे नक्कली परीक्षार्थाी थामीलाई पक्राउ गरेको हो । उनीहरुलाई प्रहरीले गंगाहिटीस्थित नेपाल ड्राइभिङ सेन्टरबाट पक्राउ गरेको हो । शुक्रबारको नयाँ पत्रिका दैनिकबाट

वि.सं.२०७६ फागुन ३० शुक्रवार ०७:४६ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...

३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

जितपुर । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा ३ वर्षीया बालिकाको जबरजस्ती...

१ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन

१ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन

काठमाडौँ ।। प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारित बैठक...

नेपाल–भारत सीमा सुरक्षा बैठकलाई पूर्वपरराष्ट्रमन्त्री लोहनीका केहि सुझाव

नेपाल–भारत सीमा सुरक्षा बैठकलाई पूर्वपरराष्ट्रमन्त्री लोहनीका केहि सुझाव

काठमाडौँ । भाद्र ४ गते हुने भनिएको नेपाल–भारत सीमा सुरक्षा...