back
CTIZAN AD

विवाह पछि आयुष्मानले थपे पत्नी प्रियंकाको थर

वि.सं.२०७६ फागुन ३० शुक्रवार

909 

shares

काठमाडौँ । अभिनेता आयुष्मान देशराज जोशीले विवाह भएको केहि दिनमै उनकी पत्नी अर्थात् नेपाली सिने जगत्की अभिनेत्री प्रियंकाको कार्कीको थर आफ्नो थरमा थपेका छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो थरमा कार्की थपेका हुन् ।

कार्की र जोशीले यहि फागुन १५ गते सामाजिक परम्परा अनुसार विवाह गरेका थिए । विवाहपछि छोरीले श्रीमान्को थर अपनाउँछन् यो कुरालाई स्विकार गर्दै अभिनेत्री कार्कीले आफ्नो थरमा देशराज श्रेष्ठ थपेकी छन् । तर, आयुष्मानले आफ्नो थरमा पत्नीको थर थपेका छन् ।

वि.सं.२०७६ फागुन ३० शुक्रवार ११:३२ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...