back
CTIZAN AD

गजल

वि.सं.२०७६ चैत १ शनिवार

1.3K 

shares

हतियार नै छैन तर सिकारी बन्नु छ
दुश्मनको लागि निकै भारी बन्नु छ

जसले मेरो सिधापन लाई तौलिन्छ
उसको लागि नकाबधारी बन्नु छ

यहाँ इमानी भएर जिउन गाह्रो हुँदा
यो मनले भन्छ अत्याचारी बन्नु छ

थोरै के बुझेथेँ खराब पुरुषको बानी
भने दुई श्रीमान राख्ने नारी बन्नु छ

देखेजति जीव खाँदा कोरोना आयो
अब बाँच्नलाई त साकाहारी बन्नु छ

तिमी दिलको सानो भनी घोँच्नेलाई
छिचोल्नै नसक्ने घना सफारी बन्नु छ।

महाशिला गाउँपालिका ,४ पाखापानी पर्बत हाल (कुवेत)

वि.सं.२०७६ चैत १ शनिवार ०९:१५ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...