back
CTIZAN AD

सातै प्रदेशका प्रमुखसँग प्रचण्डको भेटवार्ता, के भयो कुराकानी ?

वि.सं.२०७६ चैत २ आइतवार

669 

shares

२ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले सातै प्रदेशका प्रमुखसँग भेटवार्ता गरेका छन्। प्रदेश सरकारले भोग्नु परेका समस्याबारे केन्द्रिय सरकारलाई जानकारी गराउन काठमाडौं आएका प्रदेश प्रमुखहरुले आज प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न भनेर काठमाडौं आएका उनीहरुले भर्खरै मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीसँग भेट्ने समय भने तोकिएको छैन् । प्रदेशले भोग्नु परेका समस्याबारे जानकारी दिन काठमाडौं आएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेट वार्ता गर्ने जनाएका छन् ।

प्रदेश प्रमुखहरुले आज प्रचण्डलाई सामूहिक रुपमा प्रदेशले भोगेका समस्याबारे जानकारी गराएका छन् । भेवार्ताको क्रममा प्रचण्डले समस्या समाधानमा अगाडी बढ्न सरकारसँग छलफल गर्ने प्रतिबद्धता जनाएका थिए ।

वि.सं.२०७६ चैत २ आइतवार १३:२६ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...