back
CTIZAN AD

नेदरल्यान्ड सरकारद्वारा ईयू–युक्रेन सम्झौताको तयारी

वि.सं.२०७३ पुस २ शनिवार

915 

shares

२ पुस, हेग (नेदरल्यान्ड) । नेदरल्यान्डको सरकारले युरोपियन युनियन (ईयू) – युक्रेन स्वतन्त्र व्यापार सम्झौतालाई संसदबाट अनुमोदन गर्ने गरी आवश्यक कानुन निर्माण गरी अगाडि बढ्ने जनाएको छ ।

यहाँका जनताद्वारा जनमत सङ्ग्रहमा सम्झौतालाई अस्वीकार गर्न आदेश दिए पनि सरकारले नयाँ कानुन निर्माण गरी ईयू–युक्रेन सम्झौता गर्ने तयारीमा जुटेको हो ।

नेदरल्यान्डका प्रधानमन्त्री मार्क रुटले शुक्रबार मन्त्रिपरिषद्ले यहाँको काउन्सिल अफ स्टेटमा विधान निर्माण गर्न पठाएको हो । उक्त काउन्सिलले नयाँ कानुन बनाउन सरकारलाई सल्लाह दिने चलन छ । एपी

वि.सं.२०७३ पुस २ शनिवार ०३:१९ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...