back
CTIZAN AD

नेताहरुले देश बिगारे भन्दै संसद भवन पसेपछि प्रचण्डलाई थप्पड हान्ने पदम कुँवर पक्राउ

वि.सं.२०७६ चैत २ आइतवार

726 

shares

२ चैत, काठमाडौं । भृकुटिमण्डपमा तत्कालीन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डमाथि थप्पड प्रहार गर्ने पदम कुवँर पक्राउ परेका छन् । नेताहरुले देश बिगारे भन्दै नयाँ बानेश्वरमा रहेको संसद भवनको गेटबाट भित्र पसेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

बागलुङका पदम कुँवरलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा राखिएको छ । वृत वानेश्वरमा डीएसपी दुर्गाराज रेग्मीले अनुमति विना शौचालय छिरेका पदमलाई शनिबार राति हिसासतमा राखिएको बताए ।

प्रहरी स्रोतका अनुसार पदम शनिबार संसद भवनभित्र पसेका थिए । अबेरसम्म उनी बाहिर ननिस्किएपछि प्रहरीले उनको बारेमा सोधखोज गरेको थियो । उनले प्रहरीलाई नेताहरुले देश बिगारेको भन्दै चर्काचर्की गरेका थिए ।

वि.सं.२०७६ चैत २ आइतवार १४:३३ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...