back
CTIZAN AD

सामुदायिक वन उपभोक्ता महासंघको आयो यस्तो आग्रह

वि.सं.२०७६ चैत २ आइतवार

699 

shares

२ चैत्र । नोवल कोरोना भाइरस(कोविड १९) को संक्रमण महामारीका रुपमा विश्वभरी फैलिरहेको सन्र्दमा नेपाली पनि उच्च सर्तकता अपनाउन जरुरी रहेको सामुदायिक वन उपभोक्ता महासंघले जनाएको छ ।

महासंघकी अध्यक्ष भारती पाठकद्वारा सूचनामा कोरोनाबाट जोगिन उच्च सर्तकता कायम गरी पूर्व तयारीको आवश्यक व्यवस्थापनमा सबै जुट्नु पर्ने बताएको छ ।

महासंघले देशभर रहेका सामुदायिक वन उपभोक्ता समूहहरु, स्थानीय जिल्ला र प्रदेश महासंघहरुलाई जनचेतनामुलक कार्यक्रम, सरसफाई अभियान र आकस्मिक सेवामा समन्वय र सहकार्य गरी अघि बढ्न आग्रह गरेको छ ।

त्यसैगरी यसको न्युनिकरण नहुँदा सम्म ठूला भेला, आमसभा, साधारणसभा जस्ता गतिविधिहरु नगर्न भनिएको छ । डर र त्रास नरही आत्मबल बढाउने कार्यक्रममा सहभागी हुन र आफ्नो सुरक्षाका लागि विेशष ध्यान दिन पनि अनुरोध गरिएको छ ।

वि.सं.२०७६ चैत २ आइतवार १४:५० मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...